बारा र पर्सामा भीषण आँधी हुरीको वितण्डापछि जे देखियो (फोटोफिचर)

बारा– आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४०० जनाभन्दा बढी घाइते भएका छन् ।जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । सो आँधीले मच्चाएको वितण्डाका केही तस्विर हामीलाई प्राप्त भएका छन् । तस्विर रातोपाटी

source Ratopati.com