यो मन्दिरमा स्वयम् देवीको रजस्वला हुन्छ, पढ्दा मात्रै पनि सारा काम बन्नुका साथै मनोकामना पुर्ण हुने विश्वास गरिन्छ (भिडियो)

धर्म, सास्त्र देवी देवता र भगवान सँग जोडिएको रोचक र रहस्यमय कुरा त हजुरहरुले सुन्नु भयकै होला तर आज हामी यस्तो देवीको बारेमा बताउदै छौ जुन देवीलाई मासिक धर्म हुन्छ । जुन नारी वा महिलाको मासिक धर्मको समय उसलाई अपवित्र मानिनछ । अनि हिन्दु धर्मका अनुसार धार्मिक कार्यमा वर्जित गरिन्छ । तर यस देवीको मासिक धर्मको समयमा अर्थात सुरुवातमा अलक तरिकाबाट उत्सव लगाउने वा मनाउने गरिन्छ । आउनुस् अव जानिराखौ कुन देवीको मासिक धर्म आउछ । (अर्थात रजस्वला हुन्छ)

असामको नीलांचल पर्वतमा अवस्थीत कामाख्या देवीको मन्दिर वास्तवमा कामाख्या देवी जादु—टोना तन्त्रमन्त्र सिद्घिको लागी विविध भक्तहरुले ध्यान साधना र दर्शन गर्ने प्रचलन छ । तर अरु देवीहरुको भन्दा यहाँ एक अलौकीक अर्के कुरा छ । जुन अरु शक्तिपिठमा लागुहुदैन ।

सास्त्रहरुमा व्यख्या भए अनुसार कामाख्या देवीको उत्पती सती देवीको योनी पतनबाट भएको हो । जुन करोडौँ शक्तिपिठ मध्य ५१ नम्बरमा भएको मानिन्छ जसलाई महाँ शक्तिपिठको रुपमा पूजा गरिन्छ र यस मन्दिरमा योनीको पूजा गरिन्छ । कामाख्या माताको मासिक धर्म हुन्छ । वास्तवमा माताको मासिक धर्मको समय अम्बुवासी भेला लगाईन्छ । यस मेलाको ३ दिन यस मन्दिर भित्र प्रवेश निषध गरिन्छ । यो तिन दिन सम्म देवीको मन्दिरबाट रातो रगत अर्थत , तरल पदार्थ बाहिर बगेर जान्छ र पाचौ दिन मन्दिरको ढोका खोली साफ सफाइ गरिन्छ । कामाख्या माताको मासिक धर्म हुनेको मिती तिथी पंचांगबाट निकालिन्छ यस समय तीन दिन मन्दिर बन्द गरिन्छ र पाचौँ दिनका दिन मन्दिर माताको शुद्घ गरिन्छ ।

अषाढ महिनाको सातौँ दिन सम्म मानिन्छ । यस बर्ष २२ जुनमा भएको थियो । यस समयमा अम्वुवासी मेला चलाउछन् जुन मेलामा नेपाल, भारत, लगायत अन्य देशबाट साधु संत र ऋषि यहाँ माताको दर्शनका लागि आउने गर्दछन् । माताको शक्ति सबैमाझ लैजाने हामी सबैको दाइत्व हो त्यसैले पढिसकेपछि मनैदेखी सेयर गरौँ मनोकामना पुर्ण हुनेछ ।

भिडियो हेर्नुहोला र हेरिसके पछि अनिवार्य सेयर गर्नुहोस:

यो पनि पढ्नुहोस:- काठमाडौमा दुईवटा कोठा भाडामा लिएर १२ कक्षा पढ्ने युवतीको जब रहस्य खुल्यो घरबेटी र प्रहरी नै चकीत

राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घरधनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौनकार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न उर्दि जारी गरेका हुन् । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौन व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।

कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौनव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अवैध यौन व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ ।

तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अवैध यौन व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी डरलाग्दो रूपमा यौन व्यवसायमा संलग्न हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने विद्यार्थीहरू विद्यालय समयमै सामूहिक यौनकार्यमा संलग्न हुने गरेको अनौठो र घृणित तथ्य समेत उल्लेख थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो । यस्तो कार्यमा लाग्न अधिकांश विद्यार्थीहरू राजधानीबाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्रयोग गरे पनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गोप्य स्थानको व्यवस्था गरेको समेत देखिएको छ । यसबाहेक होटेल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिति हुने खुला पार्कलाई समेत उनीहरूले यौन अखडाका रूपमा प्रयोग गदैं आएको खुलेको छ ।

यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामूहिक यौनकार्यपूर्व लागुऔसध समेत सेवन गर्ने गरेको स्वयंम विद्यार्थीहरू स्विकार्छन । आफ्नो स्कुल कलेज समयमा कलेज पुग्नुको साटो सिधै यस्ता अखडाहरुमा पुग्ने र साँझ घरमा फर्कने गरेका कारण उनीहरूका अभिभावक समेत यस्तो कार्यबारे अनविज्ञ रहने गरेको उनीहरूको भनाई छ ।केही समय पहिलेसम्म उपत्यकाको होटलहरुलाई अवैध कार्य गर्न स्थानको रूपमा प्रयोग गदैं आएका यस्ता विद्यार्थीहरूले प्रहरीको निगरानी बढ्दै गएपछि आफैले भाडामा कोठा लिएर यस्तो कार्य गर्ने गरेको बताए ।

अझै अभिभावक सँगै नरहेका राजधानी बाहिरबाट आएर अध्ययन गदै गरेको विद्यार्थी बस्ने गरेकै कोठा यस्तो कार्यका लागी पहिलो रोजाई हुने गरेको उनीहरू निर्धक्क बताउछन् । तर यसरी रात दोगुना दिन चौगुनाका दरले झाँगिदैं आएको यस्तो अवैध कार्यका विषयमा भने प्रहरी प्रशासन स्वंयम विद्यार्थीका अभिभावक अनबिज्ञ छन् ।

विशेष गरी अभिभावकसँगै भएका यस्ता यूवायुवतीहरु समेत यस्ता कार्यमा संलग्न हुदाँ उनीहरूका अभिभावक आआफ्नो जाँगिर वा व्यवापार व्यवसायमा व्यस्तहुने भएकाले यसबारे अभिभावकलाई पत्तो नहुने गरेको छ ।त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामूहिक रूपमा अवैध कार्य गर्नेबारे सूचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भए पनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ ।
source:proamazing.