पाँच लाख पैसा चोरेर भाग्दै गरेको चोरलाई स्थानियले यसरी घोक्रेठ्याक लगाए (हेर्नुस भिडियोमा)

काठमाडौँको मुटु अनामनगर सिङ्गदरबारको पुर्बीगेट आगाडीको एक अफिसबाट पाच लाख भन्दा बढी पैसा चोरी भएको छ ।

तिन तल्ला माथिबाट हाम्मफाली भाग्ने क्रममा चोरलाई स्थानियबासीले पक्राउ गर्न सफल भएका हुन् । दिनको ४:२० बजेतिर यति ठुलो चोरीको घटना भएपछी स्थानीय त्रासमा रहेका छन् ।

चोर ३ तल्ला माथिबाट तल रहेको टिनको छाना भएको घरमा हामफाल्दा चोर लडेपछी चोरलाई समात्न सफल भएको हो ।

हेर्नुस चोर पक्राउ परेपछिको भिडियो:

source:palpalkakhabar