बिजय लामाले सामाजिक संजालमा लेखे यस्तो मनछुने स्टाटस -हेर्नुहोस

काठमाडौ, नेपाल बायुसेवा निगमको बिमानलाई ४ मिनेटको समय नदिदा ८ घन्टा सम्म यात्रुहरु प्लेन भित्रै बस्नु परे पछि क्याप्टेन बिजय लामा निकै आक्रोशित थिए, तेसै बिषयलाइ लिएर विभिन्न मिडियामा आफ्नो कडा अभिव्यक्तिका कारण क्याप्टेन बिजय लामा यति खेर निलम्बित छ्न।

तेसै विषयलाई लिएर उनले मध्यरातमा यस्तो फेसबुक स्टाटस लेखे।

मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु!

देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु!त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन!!

तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद!
धन्यबाद!!!

जय चन्द्र सुर्य!