सालिकरामको भिडियो कस्ले, कसरी इडिट गर्यो भनेर भिडियोको पुरा सत्य पत्ता लगाउन बिदेशबाट IT इन्जिनियरहरु नेपाल तर्फ प्रस्थान (पूरा हेरि शेयर गरौ )

Breaking: सालिकराम पुडाशैनिको आ*त्मह*त्याको भिडियो २३ मिनेटको भएको र अनुसन्धानको सम्पूर्ण बिधीहरु पुरा नहुँदै त्यो भिडियो “नेपाल आज” ले ८ मिनेटको बनाएर आफै प्रहरी, आफै वकिल र आफैं न्यायधिस बन्दै सार्बजनिक गरेको कारणले भिडियोको पुरा सत्य पत्ता लगाउन बिदेशबाट IT इन्जिनियरहरु नेपाल तर्फ प्रस्थान! नेपालका बरिष्ठ प्रहरी अघिकृत, स्वतन्त्र आईटी इन्जिनियर र बिदेशबाट आएका इन्जिनियर सहित अदालतमा न्यायधिषकै अगाडि पुरा भिडियो टेस्ट हुने! मै हुँ भन्ने दलाल मिडिया र ठूला माछा अब के गर्छौ??

#सत्यको जीत निश्चित छ🇳🇵🇳🇵

काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका थिए । प्रहरीले पक्राउ गरेपछि रमेश प्रसाईले रबि लामिछाने पक्राउ परेपछि आक्रोशित हुँदै सारा नेपालीलाइ भने अब के गर्ने ?

यो हामी सबैको परिक्षा हो अब रवि लामिछानेप्रति षड्यन्त्र भइरहेको छ । उहाँको न्यायका लागि भोली चितवन जिल्ला अदालत जाऊँ भन्दै अपिल गरेका छन् । साथै फेसबकुमा धेरैले लेखेका छन् । आन्दोलनका लागि तयार हौँ । पोखराका अशोक ओझा त ११ बजे पोखरा चिप्लेढुंगामा भेला हुन सबैलाई अपिल गर्दछन् ।