सर्बेन्द्र खनालले छोडेनन गृह*मन्त्री का भाइलाई , बादलका भाइलाइ प्रहरी ले गर्यो मु*द्दा

काठमाडौं, भदौ २६ । अ*वैध अ*सुलीमा प*क्रा*उ परी प्रहरी हि*रासतमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बाद*ल’ का भाइ नरेशकुमार थापासहित आठ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतले बयान सुरु गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यु*रो (सिआइवी) ले पठाएको मिसिलका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मु*द्दा बुझाएपछि हिजोबाट प्रतिवादीहरूको बयान लिन थालिएको हो । न्यायाधीश मेदिनीप्रसाद पौडेलको चार नम्बर इजलासमा प्रतिवादीहरूको बयान भइरहेको हो ।

प्रहरीले गृ*हमन्त्रीका भाई थापासहित ९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प*क्राउ परेकामध्ये थापासहितका ८ प्रतिवादीलाई बयान लिने काम भइरहेको हो । ‘नरेशबहादुर भनिने नरेशकुमार थापासमेत ८ जना प्रतिवादीको बयान जारी छ, थापासँग लिइसकिएको छैन,’ जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भन्नुभयो । अदालतमा आज पनि प्रतिवादीको बयान जारी रहेको छ ।

गृह*मन्त्री थापाका भाइ नरेश थापा अहिले प्रहरी हि*रासतमा छन । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन ह*त्यामा जेलमा रहेका गु*न्डा*नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई ध*म्क्याएको आरो*पमा प्रहरीले मुद्दा अघि बढाएपछि थापको संलग्नता खुलेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै ध*म्की दिने गरेका थिए ।